किन निरन्तर बढिरहेको छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा तोकिएको छ।
युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा छ। स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ६९ पैसा र बिक्रीदर १०१ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७५ पैसा छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ। साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ। कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा छ।
थाई भाट एकको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा तथा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा तोकिएको छ।
हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७० पैसा छ। कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा छ। बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४८ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दरमा संशोधन गर्न सकिने जनाएको छ।



