No Image Headlineअर्थ

इनधनको मूल्य समायोजन, कुन बढ्यो, कुन घट्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको छ । । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजना गरेको जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले त्यहीअनुसार घटेबढ भएको हो ।

अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button