अर्थग्यालरी

पर्वमा पनि व्यापारीको बेहाल

वीरगञ्जमा दशैं मेलाका लागि सडकमा राखिएका मालसामान । सीमावर्ती स्वदेशी बजारभन्दा भारतीय बजारमा मालसामान सस्तो पाउने भएपछि स्वदेशी बजारमा बिक्री घटेको छ । चाडपर्वमा समेत पसल र व्यापारिक स्थलहरु सुनसानजस्तै देखिएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button