कृषि

टोटनह्यामविरुद्ध आर्सनलको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामविरुद्ध आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई १–० ले हराएको हो ।

आर्सनलका लागि गाब्रियल म्याग्लासेसले गरेको गोल नै निर्णयक भयो । उनले खेलको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम भने १३ औं स्थानमा छ । लिगमा ४ खेल खेलेको म्यानेचष्टर सिटी १२ अंकसहित शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button