स्वास्थ्य/जिवनशैली

यस्ता छन् पुरुषले लसुन खाँदा हुने फाइदाहरू

Thrill Factory
Rungta Group

१- लसुनमा हुने सेलेनियम पुरुषलाई नपुंसता हुनबाट जोगाउँछ ।

२- लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरीर पाउन पुरुषलाई मद्दत गर्दछ ।

३- यसमा पाइने कार्बोहाइड्रेटले कमजोरी भगाउँछ । साथै शरीरले ऊर्जा पाउँछ ।

४- यसमा हुने एन्टिब्याक्टेरियल गुणले श्वास र मुखको दुर्गन्ध हटाउँछ ।

५- लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउन मद्दत गर्दछ ।

६- यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीव्र पार्दछ । जसले मोटोपन घटाउँछ ।

७- यसमा हुने फाइबरले कब्जियत पेटका समस्याबाट टाढा राख्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button