ग्यालरीयस्तो पनि

रेडियो सुन्न पनि लाइसेन्स ?

Thrill Factory
Rungta Group

नेपालमा कुनै समय घरमा रेडियो राख्न प्रतिबन्ध थियो । रेडियो राख्न लाइसेन्स चाहिन्थ्यो । २००७ सालमा नेपालमा रेडियो नेपालको सुरुवात भएको हो । २०१७ सालपछि बनेको पंचायती सरकारले जनताले रेडियो राख्न चाहेमा रु ५ तिरेर लाइसेन्स दिने नियम बनाएको थियो । आर्थिक वर्ष सकिनु भन्दा अगाडी रु ३ तिरेर घरमा रेडियो राख्न पाउने लाइसेन्स नविकरण गर्नुपर्थ्यो । तस्बिर/शब्द साभार : राजेन्द्र मैनालीको फेसबुक

https://www.facebook.com/rajendra.mainali.9469?__cft__[0]=AZWIhSnund_o5vYXVN5tWDLKCS_JC-9sKM-hp5rWtvXpvJBGCJs_gENHbxJhm1tJJWPy4DeYAoW96XoOoTIPCQM1aYAst9q1BZjnQmmWT1pekS9iwONCttBAFP1vrgJNcwlxsFLgHHOkh6gVTc8gwYjxGdLy4iAIQ5IT-SH6-dEtizizJa5qIjAKMxdp4Dc6P1jus4ZjrSwKc-eqZ3WHFm_y&__tn__=-UC%2CP-R

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button