देश

आजको मौसम : कर्णाली र लुम्बिनीमा आंशिक बदली

Thrill Factory
Rungta Group

बिहीबार देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली हुनेछ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button