यस्तो पनि

मालिकसँग मिलन हुँदा कुकुरले किन झार्छ आँशु ?

Thrill Factory
Rungta Group

आफ्नो मालिकसँग पुनर्मिलन हुँदा कुकुरहरू हर्षका आँसुसाथ रुन सक्ने जापानमा गरिएको एउटा सानो अध्ययनले जनाएको छ।

वैज्ञानिकहरूका अनुसार आत्मीयताको भाव विकास गराउने अक्सिटोसिन हार्मोन विकसित हुँदा कुकुरहरू ‘हर्षको आँसु’ रुन्छन्।

जनावरको व्यवहार अध्ययन गर्ने यूकेकी एकजना विज्ञले कुकुरको भावना वास्तविक भए तापनि त्यसबारे विस्तृतमा बुझ्ने काम अझै धेरै बाँकी रहेको बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button