कृषि

आजको मौसम : काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा

Thrill Factory
Rungta Group

आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहान काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button