अन्तराष्ट्रिय

मारिऊपोलस्थित युक्रेन नियन्त्रित क्षेत्रमा रुसको ‘पूर्णस्तरको हमला’

रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि “कठिन रक्तपातपूर्ण लडाइँ” गरिरहेको बताएका छन्।

निरन्तरको हमलापछि रुसी फौज “उद्योग क्षेत्र” प्रवेश गरेको विवरण आएका छन्।

बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र आश्रय लिएर बसिरहेको ठानिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button