खबर फटाफटप्रदेश

महिला सशक्त भएमात्रै समाज सशक्त हुन्छ-प्रकाशकुमार उपाध्याय

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरमा मेयरका सशक्त आकांक्षी प्रकाशकुमार उपाध्यायले महिला सशक्त भएमात्रै समाज सशक्त हुने बताएका छन् ।

वीरगञ्जका विभिन्न वडामा महिलाहरुसँग अन्तरक्रियाका क्रममा उनले शिक्षित र समृद्धि समाजका लागि महिलाहरु सशक्त हुनुपर्ने बताएका हुन् ।

एउटी महिला शिक्षित भएका घर नै शिक्षित हुने भन्दै नेता उपाध्यायले परिवारमा संस्कार तथा व्यावहार सिकाउने महिला नै भएको दाबी गरे ।

सरकारले महिलालाई अघि बढाउने खालका कानून निर्माणमा जोड दिँदै महिला सशक्तीकरणका लागि विभिन्न किसिमका रोजगारमूलक योजना ल्याउनुपर्ने बताएन । यदि आफू वीरगञ्जको मेयर भएका वीरगञ्जमा महिलाका लागि आय आर्जनका प्रभावकारी योजना ल्याउने पनि बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button