खबर फटाफटप्रदेश

मेयर सरावगीले गरे वडा कार्यालय शिलान्यास

Thrill Factory
Rungta Group

वीरगन्ज माहानगरपालिकाका केही वार्डहरुमा आफ्नो वाड कार्यालय भवन नरहेको अवस्थामा  पाँचवटा वार्डहरुमा अब आफ्नै सुबिधा समपन्न भवन निर्माण हुने भएको छ।                                              बिरगंज माहानगर ले आवाहन गरेको बोलपत्र सकार गरेको कम्पनी ले यो पाँच वटै वार्ड कार्यालय भवन निर्माण गर्ने छ।                                                   सोहि क्रममा आज वार्ड नम्बर १६ नगवामा एक करोड पचास लाख को लागत निर्माण हुन लागेको सुबिधा समपन्न वार्ड कार्यालय भवनको आज नगरप्रमुख बिजयकुमार सरावगीले एक कार्यक्रमको शिलान्यास गरेका छन।                                                     आज भएको यो कार्यक्रम को आयोजना त्यहीका स्थानीय नगवा युवा समाजले आयोजना गरेको थियो। यो कार्यक्रम मा त्यस वार्ड का केही जेष्ठनागरिक हरु लाई सम्मान पनि गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button