खबर फटाफटप्रदेश

मेयर सरावगीले गरे स्नानघरको उद्घाटन

Thrill Factory
Rungta Group

वीरगन्ज महानगरपालिकाको नगरस्तरिय बजेट बाट वार्ड नम्बर २० हरपतगंज श्मशानघाटमा महिलाहरुको लागि निर्माण गरिएको सुबिधा समपन्न स्नान घरको उद्घाटन भएको छ ।                                        नगरप्रमुख बिजय कुमार सरावगीले उद्वघाटन गरेका हुन् ।                                                            श्मशानघाटमा महिलाहरुको लागि स्नान घर निर्माण गराइ दिन मांगबमोजिम स्नानघर निर्माणको बजेट विनियोजन भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button