खबर फटाफटप्रदेश

मेयर सरावगीले गरे परीक्षा हल उद्घाटन

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले आज स्थानीय सिद्वर्थ माविमा निर्माण भएको परीक्षा हलको उद्घाटन गरेका छन् ।

वीरगञ्ज माहानगरको नगरस्तरिय बजेटबाट ४ करोड रुपैयाँको लागतमा निर्माण भएको अत्याधुनिक परीक्षा हलको उद्घाटन भएको हो ।

यो परीक्षा हलमा एकै साथ १ हजार विद्यार्थीले परीक्षा दिन सक्ने महानगरले बताएको छ ।

यो हलमा आवश्यकतअनुसरा कुनै प्रकारको सांस्कृति कार्यक्रम र सभासमेत गर्न सकिने गरी निर्माण भएको महानगरले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button