खबर फटाफटप्रदेश

पोखरामा सवारी दुर्घटना, एक युवकको मृत्यु

पोखराको विजयपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १४ चाउथेका १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।

बिहीबार बिहान चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नं को स्कूटर र विपरीत दिशाबाट आउँदै रामबजारस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कूलको गरेको ग१क ९९६ नं को बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीका अनुसार दुर्घटनामा वाग्ले गम्भीर घाइते भएका थिए । उनको वाग्लेलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button