खबर फटाफटप्रदेश

भेरीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता

Thrill Factory
Rungta Group

सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगरघाट नजिकै नुहाउने क्रममा उनीहरू बेपत्ता भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र  १० वर्षीय दिनेश बुढा छन्।

बेपत्ता बालबालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button