खबर फटाफटप्रदेश

नारायणी नदीमा डुबेर दुई जना बालकको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेका दुई जना बालकको मृत्यु भएको छ।

भरतपुर ७ विशालचोक बस्ने १० वर्षीय विधान गौतम र पहिचान नखुलेका अन्दाजी ११ र १२ वर्षका बालक बिहीबार दिउँसो नदीमा डुबेको अवस्थामा भेटिएका थिए।

उनीहरूलाई स्थानीयबासीको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल भरतपुर पुर्‍याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button