खबर फटाफटप्रदेश

सरीसवा नदी तथा वीरगञ्ज प्रदुषणमुक्त बनाउन धर्ना

सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानले निरन्तरता दिदै दबाव मुलक अभियान्ताहरुले दुई दिने धर्नाको घोषणा गरेका छन ।

अभियान लाइ निरन्तरता दिदै सम्बन्घित निकायहरु माथी दबाव पार्ने उदेश्यका साथ यही मिति २२ गते आइतवार र २३ गते सोमवार गरी लगातार दुई दिन घण्टाघरमा घर्ना वस्ने सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियानका अभियनताहरुले आज बसेको बैठकले निणर्य गरेको संयोजक तथा अधिवक्ता सुरेन्द्र कुर्मीले बताएका छन ।

सरीसवा नदी सबैको साँझ सम्पती रहेकोले सरीसवा नदी तथा वीरगञ्ज प्रदुषण मुक्त अभियान सफल पार्न सम्पूर्ण नगरवासीको उपस्थितीका लागी अनुरोध गरेका छन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button