खबर फटाफटप्रदेश

तासको खालबाट प्रमुख प्रशासकीय अधिकृतसहित पक्राउ

जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाई पक्राउ गरेको छ ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।

दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button