No Image Headlineप्रदेश

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

Thrill Factory
Rungta Group

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।

मुख्यमन्त्री शाहीले मंगलवार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

आज भएको मतदानमा माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र राप्रपाका प्रदेश सभा सदस्यले मत दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button