अन्तराष्ट्रिय

कोरोना अपडेट : विश्वभर ३ लाख ८१ हजार संक्रमित थपिए, ३ लाख निको

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा २ लाख ९९ हजार ४५० जना कोरोनामुक्त भएका छन् भने ४ हजार १९४ संक्रमितको मृत्यु भएको छ ।

थपिनमो सबैभन्दा धेरै जर्मनीमा ३८ हजार, बेलायतमा ३७ हजार रुसमा ३३ हजार फ्रान्समा ३१ हजार पोल्याण्डमा २० हजार, अमेरिकामा १६ हजार र इटलीमा १२ हजार बढी थपिएका हुन् ।

निको हुनेहरु बेलायतमा ३३ हजार, रुसमा ३० हजार टर्कीमा २० हजार अमेरिकामा १२ हजार र इरानमा १० हजार बढी छन् ।

मृत्यु हुनेहरु सबैभन्दा धेरै रुसमा एक हजार २२४ जना रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button