No Image Headlineखबर फटाफटप्रदेश

माओवादी केन्द्र वीरगञ्जमा समानान्तर किमिटी, वैधानिक कुन ?

Thrill Factory
Rungta Group

नेकपा माओवादी केन्द्रको वीरगञ्ज महानगर कमिटी विवादित अवस्थामा दुईजनाको अध्यक्षतामा गठन भएको छ ।

शनिवार नगर अधिवेशनमा एकातर्फको अध्यक्षरहबर अन्सारी घोषित भए भने अर्कोतर्फबाट सब्बा अन्सारीको अध्यक्षतामा समानान्तर कमिटी गठन भएको छ । सोही दिन वीरगञ्जकै मुर्लीमा आयोजित अधिवेशनले सब्बा अन्सारीको अध्यक्षतामा कमिटी गठन गरेको थियो।

रहबर अन्सारीको अध्यक्षतामा टाउन हलमा सम्पन्न अधिवेशनले कमिटी गठन गरेको थियो । दुवै कमिटीले आफूहरू वैधानिक भएको दाबी गर्दै आएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button