खबर फटाफटप्रदेश

फेरि घट्यो काठमाडौंको न्यूनतम तापक्रम

Thrill Factory
Rungta Group

बुधबारको तुलनामा बिहीबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। बुधबार १०.२ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तामक्रम आज घटेर ८.६ डिग्री सेल्सियस पुगेको हो।

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

हुस्सु र कुहिरो लागेकाले न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनतम तापक्रम घटेसँगै काठमाडौंमा चिसो बढेको छ।

हुस्सु र कुहिरो भने बिस्तारै हट्दै गए पनि आज पनि पारिलो घाम लाग्ने कम रहेको मौसम विद्ले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button