खबर फटाफटप्रदेश

ट्र्याक्टरको ठक्करबाट सिन्धुपाल्चोकमा एक जनाको ज्यान गयाे

Thrill Factory
Rungta Group

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ कोइरालाटारमा  ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति लु २ त ८३०४ नम्बरको ट्र्याक्टरको ठक्करबाट इन्द्रावती गाउँपालिका-५ नयाँ बस्तीका ३५ वर्षका श्यामबहादुर माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कोइरालाटारबाट धान बोकेर धुसेनी जाँदै गरेको ट्र्याक्टरले माझीलाई गएराति १० बजे ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button