अन्तराष्ट्रिय

भारतमा १० हजार १९७ जना संक्रमित थपिए

Thrill Factory
Rungta Group

भारतमा १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा १० हजार १९७ जना संक्रमितमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ११ हजार ९७१ जना संक्रमणमुक्त भएका छन् भने ३०१ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४० हजार ६८९ मा झरेको छ ।

कुल मृतकको संख्या ४ लाख ६४ हजार १५३ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ६६ हजार ५९८ जनामध्ये ३ करोड ३८ लाख ६१ हजार ७५६ जना निको भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button