खबर फटाफटप्रदेश

पर्सा प्रहरीले समात्यो तस्करीको कपडा

Thrill Factory
Rungta Group

तस्करीमा सलंग्न व्यक्तिहरूले वीरगञ्जमा भण्डार गरेको राखेको कपडा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका टोलीले कात्तिक २९ गते वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित एउटा घरको कोठाबाट ती कपडा बरामद गरेको हो ।

सो कोठामा भाडामा बस्ने व्यक्तिले भण्डारण गरी राखेको करीब ४ लाख २८ हजार ३००मूल्य बराबरको कपडा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button