अन्तराष्ट्रिय

भारतमा थप साढे १२ हजार कोरोनामुक्त

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ४०३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

ओर्ल्डोटरका अनुसार यही अवधिमा ११ हजार २७१ संक्रमित थपिँदा २८५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यहाँ हाल सकृय संक्रमितको संख्या एक लाख ४७ हजार २९४ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button