अन्तराष्ट्रिय
भारतमा थप साढे १२ हजार कोरोनामुक्त

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ४०३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
ओर्ल्डोटरका अनुसार यही अवधिमा ११ हजार २७१ संक्रमित थपिँदा २८५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।


त्यहाँ हाल सकृय संक्रमितको संख्या एक लाख ४७ हजार २९४ रहेको छ ।