खबर फटाफटप्रदेश

एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेसन प्रतिनिधि

Thrill Factory
Rungta Group
आज शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम हिजो शुक्रबार नै टुंग्याएको हो ।

खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिला तर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिए ।

जिल्ला तहबाट प्रतिनिधि छनोट भने आज टुंगो लगाउँदै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button