अन्तराष्ट्रिय
विश्व कोरोना अपडेट : ४ लाख ९३ हजार संक्रमित थपिए, मृत्यु कति ?

यसैगरी थप ६ हजार ९९५ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार २३५, अमेरिकामा ८७०, ब्राजिलमा ६१२, टर्कीमा २१७ र बेलायतमा ६१२ जनाको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ ।


यससँगै विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ३१ लाख ७३ हजार ७११ पुगेको छ। तीमध्य २२ करोड ८९ लाख ६१ हजार १६९ जना संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख ३ हजार २३५ जनाले ज्यान गुमाएका छन् ।