खबर फटाफटखेल संसार

नेता हरिनारायण रौनियारको अग्रसरतामा पर्साको पोखरियामा कुस्ती आयोजना

Thrill Factory
Rungta Group

पर्साको पोखरियामा मंगलबार कुस्ती प्रतियोगिता आयोजना गरिएको छ। पर्सा क्षेत्र न ३ का साम्सद तथा जनता समाजबादी पार्टीका नेता हरिनारायण रौनियारको अग्रसरतामा सो प्रतियोगिता भएको हो ।     पोखरिया उमाविको प्राङ्गणमा भएको प्रतियोगिताको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले गरे। प्रतियोगितामा नेपाल र भारतका पहलमानहरूले प्रतिस्पर्धा गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button