खबर फटाफटप्रदेश

बाराको प्रसौनीमा नि:शुल्क आखाँ तथा दात जाच शिवीर

सामुदायिक प्रहरी सेवा कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र बिरगंज सामुदायीक आखाँ केन्द्र पर्साको  संयुक्त आयोजनामा बाराको प्रसौनीमा आँखा तथा दात शिविर सम्पन्न भएको छ । प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्र.उ.दिपेन्द्र शाही ,प्र.ना.उ.गौतम मिश्रा इलाका प्रहरी  कार्यालय प्रसौनीका प्रमुख प्र.नि.बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली बीरगंजका अध्यक्ष राम सराफ ,समुदायीक प्रहरी सेवा केन्द्र बाराका कोषाध्यक्ष लुकेश सिंह ,सोही आखाँ केन्द्रका डाक्टर महेश सिंह धामि तथा प्रियाका साहलगायतको सहभागिता  थियो । १२० जना जनाको आखाँ तथा दात चेकजाच गरिएको डा धामीले जानकारी दिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button