No Image Headlineखबर फटाफट

२४ घण्टामा ५ सय ४९ जना संक्रमण पुष्टि, ६ जनाको मृत्यु र कति जना डिस्चार्ज ?

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै, सोही अवधीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ३८८ पुगेको छ ।

यस्तै, सोही अवधीसम्म ५ सय ६९ जना संक्रमण मुक्त भएका छ । कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ ।

कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८ सय ९७ र एन्टीजेनबाट ९४ हजार ४ सय २८ पुगेको छ । नेपालमा हाल १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button