खबर फटाफटप्रदेश

धादिङमा ट्रकको ठक्करबाट युवकको मृत्यु

Thrill Factory
Rungta Group

धादिङको धुनिबेसी नगरपालिका–९, सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

सुरुङमार्गमा काम गर्ने धुनिबेसी नगरपालिका–९, कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको जनाइएको छ ।

सुरुङमार्गमा हिजो बेलुका करिब सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो । ट्रक चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button