खबर फटाफटप्रदेश

काठमाडौं उपत्यकामा थपिए २३५ कोरोना संक्रमित

छिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७७ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button