No Image Headlineदेश

प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आन्दोलन थाल्ने डा.केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर नैतिकताबाट ‘च्यूत’ भएको आरोप लगाउँदै केसीले उनको राजीनामा मागेका छन्।

सोमबार एक वक्तव्य जारी गर्दै केसीले डा केसीले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने नभए अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा.केसीको चेतावनी छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button