खबर फटाफटप्रदेश

बाढीपहिरोबाट भएको क्षति बुझ्न प्रधानमन्त्री देउवा प्रदेश १ मा

Thrill Factory
Rungta Group

बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएका क्षति अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार बिहानै प्रदेश १ मा पुगेका छन्।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित प्रधानमन्त्री देउवाको टोली ​देउवासहितकाे टाेली आज बिहा​न ८ बजे हवाईजहाजमार्फत काठमाडाैँबाट प्रदेश १ पुगेकाे हाे। साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button