अन्तराष्ट्रिय

भारतमा थपिए १५ हजार संक्रमित

Thrill Factory
Rungta Group

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ४२ हजार ४४१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८२ हजार ५४८ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २३२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५३ हजार ७६ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button