अन्तराष्ट्रिय
चक्कु प्रहार गरी बेलायती सांसदको हत्या

बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।



बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो ।



चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।


