अन्तराष्ट्रिय

चक्कु प्रहार गरी बेलायती सांसदको हत्या

बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button