खेल संसार

फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा

Thrill Factory
Rungta Group

फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै छ ।

लगातार नवौं जित निकाल्ने क्रममा शुक्रबार बिहान ब्राजिलले भेनेजुएलालाई ३-१ गोलले हराएको छ ।

ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे । भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे ।

जितसँगै ब्राजिल ९ खेलमा २७ अंकसहित शीर्ष स्थानमा कायमै छ । भेनेजुएला ४ अंकसहित पुछारमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button