अर्थखबर फटाफट

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाहिने

Thrill Factory
Rungta Group

काठमाडौ- सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ ।

दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो ।

यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button