अन्तराष्ट्रिय

भारतमा थप २२ हजार ६१७ जनामा संक्रमण

Thrill Factory
Rungta Group

काठमाडौ– भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ६१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३८ लाख ९३ हजार २ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ५० हजार ४४० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४९ हजार ८८३ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button