No Image Headlineखबर फटाफटदेश

४ देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

Thrill Factory
Rungta Group

काठमाडौ– काठमाडौँस्थित विभिन्न ४ देशका नवयिनुक्त राजदूतहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजिप्टका राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, जर्मनीका राजदूत डा थोमस हेनरिक प्रिन्ज, नर्वेका राजदूत तोरुम ड्रामदल र फ्रान्सका राजदूत जिल गुर्बाओले प्रमाण पत्र बुझाएका हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button