खबर फटाफटदेशमुख्य खबर

मन्त्रिपरिषद बैठकमा के के भए निणर्य ?

Thrill Factory
Rungta Group

काठमाडौ– सरकारले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै कानुन मन्त्री समेत रहका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सो प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् ।

यसैगरी बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको उनले बताए । बैठकमा सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय प्रवक्ता कार्कीले जानकारी दिए ।

यसैगरी विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button