No Image Headlineखबर फटाफटदेश
संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं-प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।

