खबर फटाफटप्रदेश

प्रदेश १ मा कोरोना सङ्क्रमण दर घट्दो

Thrill Factory
Rungta Group

पछिल्लो केही समयदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घटेको छ ।

सबैभन्दा बढी झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा आठ, भोजपुरमा एक, खोटाङ, सङ्खुवासभा, तेह्रथुम र प्रदेश बाहिरका एक/एक जना गरी कूल १७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

प्रदेशमा आजै १६१ महिलासहित ३०७ जना कोरोना सङ्मणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button