स्वास्थ्य/जिवनशैली

यस्तो छ गर्भपतन रोक्ने घरेलु उपचार

Thrill Factory
Rungta Group

—आधा चम्चा पिसेको फिटकिरीमा १ कप काँचो दूध मिलाई खानाले गर्भपतनको समस्या हुँदैन । गर्भपतनको समयमा रगत बगिरहेको छ भने हरेक दुई–दुई घण्टाको फरकमा यो औषधि दिनु लाभदायक मानिन्छ ।

—शिवलिङ्गीको बिउ प्रतिदिन गाईको दूधसँग खान दिनाले गर्भपतन रोकिन्छ ।

—जसको बारम्बार गर्भपतन भइरहेको छ उसले बाख्राको आधा किलो दूधमा आधा केजी गाँजरको रस मिलाई पकाएर आधाकिलो जति भएपछि उतारी खानाले गर्भपतन हुने समस्या आउँदैन ।

—गर्भ रहेको अवस्थामा सौफको पानी खाने बानी गर्नाले गर्भपतनको समस्या आउँदैन । गाईको शुघ घ्यु तथा दूध सेवन गर्नु राम्रो मानिन्छ ।

—प्रतिदिन काँचो अमला खानाले आमाशय तथा गर्भासय दुवैलाई शक्ति मिल्दछ । गर्भपतनको सम्भावना कम हुन्छ ।

—कमलको जरा, चिनी र कालो तिल बराबर मात्रामा मिलाई पिसेर राख्नुहोस् । उक्त मिश्रण छ ग्रामका दरले गाईको दूधसँग १० दिनसम्म नियमित खानाले गर्भपतनको समस्या आउँदैन ।

—तेजपत्ता अलैँचीलाई महमा मिलाई खानाले गर्भपतनको समस्या आउँदैन । साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button