अन्तराष्ट्रिय

अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन

Birgunj Metropolitan Notice

काठमाडौ–आतंकवादी समूह तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए।

यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगरहरूलाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरूलाई पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम)को सदस्यको रुपमा चिनाउँछ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगरहरूलाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधिहरू गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button