देशमुख्य खबर

टुँडिखेलमा संविधान दिवस : फोटोफिचर

Thrill Factory
Rungta Group

काठमाडौ– आइतबार सातौँ संविधान दिवस धुमधामका साथ मनाइएको छ । संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो ।

सेनाका विभिन्न टुकुडीहरुले कवाज प्रदर्शन गरे । हेलिकोप्टरबाट पुष्पवृष्टि गरियो ।

तस्वीरहरु : न्यूजकारखाना

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button