खबर फटाफटप्रदेश

नारायणी सेन्ट्रल हस्पिटलद्धारा निशुल्क स्वास्थ्य शिविर

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटलले स्थानीय लिपनीबिर्तामा निशुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ ।

सो स्वास्थ्य शिविरमा पाँचसय जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका सञ्चालक साकेत क्यालले जानकारी दिए । स्वास्थ्य परीक्षणपछि बिरामीहरुलाई औषधीसमेत बितरण गरिएको सञ्चालक क्यालले बताए ।

शिविरमा डा. अभिषेक सिंह, डा. खुश्वु अग्रवाल, डा. अजय यादव, डा. गोरखनाथ मिश्र र डा. पूजा चौरसियाले रिबामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्थानीय वडाध्यक्ष र समाजका अगुवाहरुको पनि सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button