अर्थखबर फटाफट

यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

Thrill Factory
Rungta Group

काठमाडौं- नेप्सेमा आज उच्च अंकले बृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आज १० कम्पनीको शेयरमुल्यमा १० प्रतिशतले बृद्धि भएको छ ।

अपि पावर, नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स कम्पनीलगायत कम्पनीले १० प्रतिशतले नै शेयर मुल्य बढेको हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button